हिमचुली कृषि सहकारी संस्था लि.को १८ औँ वार्षिक साधारण सभा सम्बन्धि सुचना

हिमचुली कृषि सहकारी संस्था लि.
खांडाचक्र १,मान्म, कालीकोट
सुचना । सुचना ।। सुचना ।।
हिमचुली कृषि सहकारी संस्था लि.को १८ औँ वार्षिक साधारण सभा अन्तरगत देहाय बमोजिमको मिति,स्थान र समयमा इकाइ साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरुको गरिमामय उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं ।
तपसिल
१) पलाताको रानिविसौना, सान्नित्रिवेणि क्याम्पसको मैदान, तिलागुफाको गाल्जे र महाबैको गैराखाडा
मिति २०८३ साल मंसिर १४ गते विहान ११ वजे
२) नाग्मको नाग्म बजार,रास्कोटको आरसिपि बजार क्याम्पस हल, पिलिको कालिका मावि पिलि, पचालझरनाको गाउँ पालिका पडेक्षा
मिति २०८३ साल मंसिर १६ गते विहान ११ वजे
३) शुभकालिकाको गाउँ पालिका भवन, नरहरिनाथको तिन नम्बर वडा कार्यालय कुमालगाउँ
मिति २०८३ साल मंसिर १८ गते विहान ११ वजे ।
४) खाँडाचक्रमा सहकारीको सभा हल
मिति २०८३ साल मंसिर २० गते विहान ११ वजे ।
५) केन्द्रिय प्रतिनिधिहरुको इकाई माइन्युट प्रमाणिकरण सभा संस्थाको भवन
मिति २०८३ साल मंसिर २५ गते दिउसो १ वजे
सबै सदस्यज्यूहरुलाइ हार्दिक स्वागत छ ।
मिति २०८३ साल कात्तिक १७ गते मँगलबार

प्रतिक्रिया दिनुहोस