सहकारी संस्थामा सदस्य, सञ्चालक, कर्मचारी तथा सम्पूर्ण सरोकारवाला बिच आन्तरीक तथा बाह्य स्रोत तथा साधनको सापेक्षिक वितरण को रुपमा बुझिनेछ । साथै विभिन्न क्षेत्र, जात, धर्म, वर्ण, लिङ्ग तथा वर्गको प्रतिनिधित्व गर्ने सदस्य, सञ्चालक तथा कर्मचारीहरुलाई सम हुनाको भाव वा अवस्थाको महसुस रहने गरी, निष्पक्षरुपमा संस्थागत अवसरहरुमा समावेश गराइनेछ ।