हिमचुली कृषि सहकारी संस्था लिमिटेड सहकारी ऐन अन्तर्गत दर्ता भएको २०६५ साल भाद्र २५ मा स्थापना भएको सामुदायिक, समूह र सदस्यमा आधारित सहकारी संस्था हो। यो संस्थाको कार्यालय नेपालको कर्णाली प्रदेश, कालिकोट जिल्लाको खाडाँचक्र न . पा . मन्मा वडा नम्बर १ मा अवस्थित छ। यो गरिबी घटाएर स्थानीय समुदायको सामाजिक र आर्थिक विकासमा समर्पित छ।