महाबै ६ गणेशकाेट निवासि लालबहादुर शाही प्रति भावपूर्ण श्रद्धाञ्जलि

भावपूर्ण श्रद्धाञ्जलि
यस सहकारी सस्थाको पूर्व सहायक व्यवस्थापक तथा महाबै गाउँ पालिका वडा नम्बर ६ गणेशकोट निवासि स्वर्गिय सिंहबहादुर शाहीका बुवा लाल बहादुर शाही(हामी सबैका अभिभावक)को यहि मिति २०८३ जेष्ठ १७ गते राति भएको असामयिक निधन प्रति सहकारी संस्था दुस्ख व्यक्त गर्दै स्वर्गिय लाल बहादुर शाही प्रति भावपूर्ण श्रद्धाञ्जलि सहित शोकाकुल परिवारजनमा गहिराे समबेदना प्रकट गर्दछौँ ।
हिमचुली कृषि सहकारी संस्था लि.परिवार
खांडाचक्र १, मान्म कालीकोट

प्रतिक्रिया दिनुहोस